7 days Handmade Sandal Making Training from waste clothes in ward no 19, Lalitpur

Hand made sandals from waste clothes#recycle#reuse#reduce

#waste management

ललितपुर महानगरपालिका वडा-१९, को सहयोगमा अग्रशील नारी संस्थाको आयोजनामा २०७८ फागुन १६ गते देखि २२गते सम्म संचालित ७ दिने “हात्ते निर्मित स्यान्ड्ल बनाउने” तालिम वडा-१९ मल्ल च्वोकमा स्थानीय महिला समूहका २० महिलाहरुको सक्रिय सहभागितामा सफलतापुर्वक सप्पन्न ।

Leave a Comment