10 days Handmade Sandal Making Training from waste clothes in ward no 16, Lalitpur
Hand made sandals from waste clothes#recycle#reuse#reduce
#waste management
ललितपुर महानगरपालिका वडा-१६, को सहयोगमा अग्रशील नारी संस्थाको आयोजनामा २०७८ चैत्र २८ गते देखि २०७९ बैशाख ७ गते सम्म संचालित १० दिने “अनुपयोगी कपडाबाट हाते निर्मित स्यान्डल बनाउने” तालिम वडा-१६ स्वठ:मा स्थानीय महिला समूहका २५ महिलाहरुको सक्रिय सहभागितामा सफलतापुर्वक सप्पन्न ।






















