10 days training of Handicrafts from waste clothes in ward no 19, Lalitpur

Handicrafts from waste clothes Hand made sandal making training conducted by LWA in cooperation with Lalitpur municipality ward no 19 ललितपुर महानगरपालिका वडा-१९, को सहयोगमा अग्रशील नारी संस्थाको आयोजनामा २०७८ श्रावण २६ गते देखि भदौ ३ गते सम्म संचालित १० दिने “हत्ते निर्मित स्यान्ड्ल बनाउने” तालिम वडा-१९ पुर्णचण्डी मा स्थानीय महिला समूहका २० महिलाहरुको सक्रिय…

Read More

7 days Vase Making Training form waste clothes in ward no 18, Lalitpur

Vase making training conducted by LWA in cooperation with Lalitpur municipality ward no 18. ललितपुर महानगरपालिका वडा-१८, को सहयोगमा अग्रशील नारी संस्थाको आयोजनामा २०७८ असार २३ गते देखि २९ गते सम्म संचालित ७ दिने “कपडाका सजावटी फूलदान र गमला बनाउने” तालिम वडा-१८ को कार्यालय परिसरमा स्थानीय महिला समूहका पच्चिस महिलाहरुको सक्रिय सहभागितामा सफलतापुर्वक सप्पन्न भयेको…

Read More

5 days Herbal Soap Making Training in Meghauli, Chitwan

In coordination of Chaudhary Foundation and Taj Serai Meghauli ,conducted standard quality herbal soap making training in Meghauli , Chitwan for the community women. चौधरी फाउन्डेसनको आयोजना मेघौली सेराइ – चितवन न्यासनल पार्क -अ ताज सफारिज लज तथा लिडिङ्ग विमेन एसोसिएसनको सहयोगमा मिति २०७७-१२-८ देखि ११ सम्म मेघौली उपभोक्ता समितिको हलमा वडा नं २७ र…

Read More